गृह जिल्ला रौतहटमा मन्त्री साहको सम्मान

रौतहट– शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएर पहिलो पटक संसदीय निर्वाचन क्षेत्र नम्बर पाँच अन्तरगत कटहरियामा आएका मन्त्री प्रभुु साहलाई स्थानीयले ५० किलोको माला लगाएर अभिनन्दन गरेका छन् ।