प्रभु साहद्वारा रौतहट तीनबाट मनोनयन दर्ता

हुलाकी न्यूज, गौर । विना विभागीय मन्त्री एवं माओवादी नेता प्रभु साहले रौतहट तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।

हजारौं समर्थकहरुका साथ साहले मनोनयन दर्ता गराएका हुन् । माओवादी र एमालेसहितको बाम गठबन्धनका तर्फबाट उनी उम्मेदबार बनेका हुन् ।

Source: http://www.hulakinews.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A5%81-%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%B0%E0%A5%8C%E0%A4%A4%E0%A4%B9%E0%A4%9F-%E0%A4%A4%E0%A5%80/