शहरी विकास मन्त्रीको पदभार ग्रहण

शहरी विकास मन्त्री श्री प्रभु साहले मिति २०७४-अषाढ ४ गते आइतबार पदभार ग्रहणको क्रममा मन्त्री साहले शहरी विकास मन्त्रालयमा पहिला देखी हुदै आएको कामलाई व्यवस्थित गरी निरन्तरता दिने र बदलिदो परिवेशको आवश्यकता अनुसार नयाँ र गुणात्मक फड्को मार्ने गरी काम गर्ने प्रतिबध्ता व्यक्त गर्नु भएको छ |