काठमाडौं उपत्यका विकास प्राधिकरणका पदाधिकारीहरु संग छलफल

सहरी विकास मन्त्रालयमा काठमाडौं उपत्यका विकास प्राधिकरणका पदाधिकारीहरु संग काठमाण्डौं उपत्यकाको वैज्ञानिक र व्यवस्थित सहरीकरणका लागि आवश्यक नीतिगत र कार्यक्रमगत विषयमा छलफल 

आवास तथा भवनसंग सम्बन्धित विषयहरुमा छलफल

सहरी विकास मन्त्रालयमा आवास तथा भवनसंग सम्बन्धित विषयहरुमा मन्त्रालयका पदाधिकारी, सम्बन्धित क्षेत्रका विज्ञ एवं सरोकारवाला व्यक्तित्वहरुसंगको नीतिगत विषयकाे छलफलमा

बागमती पसे मन्त्री (फोटोफिचर)

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साह बागमती सफाई अभियानमा सहभागी भएका छन् । २ सय १७ औं हप्ताको सफाई अभियानमा मन्त्री साह आज शनिबार नयाँ पुल त्रिपुरेश्वर गुसिङ्गालमा सहभागी भएका हुन् । मन्त्री साहले यो अभियानलाई अझ प्रभावकारी रुपमा Read more

भूकम्प पीडितको छाप्रोमा मन्त्री प्रभु साह

एनके दाहाल – काभ्रेपलाञ्चोक : ‘तपाईँको घर त सबै भत्केको रहेछ। किन नबनाउनु भएको ?’ बिहीवार शहरी विकास मन्त्री प्रभु साह अकस्मात काभ्रेको पाँचखाल वडा नं ३ स्थित आधाबाटका भीमसेन काफ्लेको घरमा पुगेर प्रश्न गरे। भत्केको घर छेउमा उभिएका क्षेत्रीले Read more

निर्माणाधिन गणतान्त्रिक स्मारक निरीक्षण

काठमाडौं अषाढ ६, २०७४। शहरी विकास मन्त्रालयले कुनै पनि फाइलमा ढिलो निर्णय गर्ने, अडकाउने र झुलाउने प्रबृत्तिको अन्त्य गर्ने भएको छ । शहरी विकास मन्त्री प्रभु साहले जनशक्ति कम भएको या अन्य बहानामा फाइल रोक्ने प्रबृत्तिको अन्त्य गर्न मातहतका कर्मचारीहरुलाई Read more