काठमाडौं उपत्यका विकास प्राधिकरणका पदाधिकारीहरु संग छलफल

सहरी विकास मन्त्रालयमा काठमाडौं उपत्यका विकास प्राधिकरणका पदाधिकारीहरु संग काठमाण्डौं उपत्यकाको वैज्ञानिक र व्यवस्थित सहरीकरणका लागि आवश्यक नीतिगत र कार्यक्रमगत विषयमा छलफल 

बाग्मती सफाई अभियानमा सहभागी

माननीय मन्त्री प्रभु साह सहित सचिवालयका सदस्यहरु तथा बिभागका कर्मचारीहरु सहित बाग्मती सफाई अभियानलाई निरन्तरता प्रदान गर्न मिति २०७४-०३-२४ शनिबार बिहानको ७ बजे गुसिन्गाल चोक नजिकको बाग्मती क्षेत्रको सरसफाई अभियानमा आफ्नो सहभागिता जनाउनु हुने |

मधेश सांस्कृतिक महोत्सवमा सहभागी हुदै

मा. मन्त्री प्रभु साहले मधेशको सांस्कृतिक आधार र पहिचानको विकास गराउने उदेश्यले रौतहटको कटहरियामा आयोजित मधेश सांस्कृतिक महोत्सव तथा मधेश रत्न सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिति २०७४-०३-२१ गते सहभागी हुदै |