प्रभु साहद्वारा रौतहट तीनबाट मनोनयन दर्ता

हुलाकी न्यूज, गौर । विना विभागीय मन्त्री एवं माओवादी नेता प्रभु साहले रौतहट तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् । हजारौं समर्थकहरुका साथ साहले मनोनयन दर्ता गराएका हुन् । माओवादी र एमालेसहितको बाम गठबन्धनका तर्फबाट उनी उम्मेदबार बनेका हुन् Read more

बागमती पसे मन्त्री (फोटोफिचर)

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साह बागमती सफाई अभियानमा सहभागी भएका छन् । २ सय १७ औं हप्ताको सफाई अभियानमा मन्त्री साह आज शनिबार नयाँ पुल त्रिपुरेश्वर गुसिङ्गालमा सहभागी भएका हुन् । मन्त्री साहले यो अभियानलाई अझ प्रभावकारी रुपमा Read more

भूकम्प पीडितको छाप्रोमा मन्त्री प्रभु साह

एनके दाहाल – काभ्रेपलाञ्चोक : ‘तपाईँको घर त सबै भत्केको रहेछ। किन नबनाउनु भएको ?’ बिहीवार शहरी विकास मन्त्री प्रभु साह अकस्मात काभ्रेको पाँचखाल वडा नं ३ स्थित आधाबाटका भीमसेन काफ्लेको घरमा पुगेर प्रश्न गरे। भत्केको घर छेउमा उभिएका क्षेत्रीले Read more

समयमै काम नसक्ने ठेकेदारलाई कालोसूचीमा राख्न निर्देशन

काठमाडौँ: सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र सो अन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, काठमाडौँ उपत्यका विकास प्राधिकरण लगायतका निकायको कामकारबाहीबारे जानकारी लिएपछि Read more