क्षमता अभिबृद्धिमा मन्त्री साहको जोड

काठमाडौं अषाढ ८, २०७४। शहरी विकास मन्त्री मा. श्री प्रभु साह ज्युले सरकारी निकायले विकास बजेट खर्च नगरेकोमा क्षमतामाथि नै प्रश्न चिन्ह उठ्ने गरेकोमा असन्तुष्टि ब्यक्त गर्दै विकास बजेटको सही सदुपयोग हुनुपर्ने र खर्च गर्ने क्षमता बृद्धिमा जोड दिनु पर्ने Read more

शहरी विकास मन्त्रीको पदभार ग्रहण

काठमान्डौ | शहरी विकास मन्त्री श्री प्रभु साहले मिति २०७४-अषाढ ४ गते आइतबार पदभार ग्रहणको क्रममा मन्त्री साहले शहरी विकास मन्त्रालयमा पहिला देखी हुदै आएको कामलाई व्यवस्थित गरी निरन्तरता दिने र बदलिदो परिवेशको आवश्यकता अनुसार नयाँ र गुणात्मक फड्को मार्ने Read more