सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म संचालन नहुनु दुःखद: प्रभु साह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय सञ्चालन नभएकोमा दु:ख व्यक्त गर्नुभएको छ । बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा मन्त्रालय पुगेको बारा जिल्लाका नेताहरुको टोली र Read more