कार्यक्रमहरुको थप प्रभावकारी कार्यान्वयनका लागि माननीय मन्त्रीज्यूबाट जारी विशेष निर्देशन

नेपाल सरकार सहरी विकास मन्त्रालय प्रेस विज्ञप्ती सहरी विकास मन्त्रालय अन्तर्गतका निकायहरुबाट गरिने कार्यक्रमहरुको थप प्रभावकारी कार्यान्वयनका लागि माननीय मन्त्रीज्यूबाट जारी विशेष निर्देशन सहरी विकास मन्त्रालयले देशभरी नै सहरी विकास, आवास तथा भवन निर्माण कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा सहरी संरचनाहरुलाई Read more