क्षमता अभिबृद्धिमा मन्त्री साहको जोड

काठमाडौं अषाढ ८, २०७४। शहरी विकास मन्त्री मा. श्री प्रभु साह ज्युले सरकारी निकायले विकास बजेट खर्च नगरेकोमा क्षमतामाथि नै प्रश्न चिन्ह उठ्ने गरेकोमा असन्तुष्टि ब्यक्त गर्दै विकास बजेटको सही सदुपयोग हुनुपर्ने र खर्च गर्ने क्षमता बृद्धिमा जोड दिनु पर्ने Read more